Duration 15:36

हाम्रो Princess काे birthday यस्तै गरी तिम्रो मुहारमा खुसी देख्न मिलोस्hamitharuni

319 watched
0
40
Published 25 Jul 2021

तिम्रो जन्मदिन यसैगरी मनाउन मिलोस् सधैं 💓 तिम्रो मुहार मा खुसी छाएको हेर्न मिलोस् । आज तिम्रो यो खुसियाली काे दिनमा तिम्री आमा हुनु भाको भए झन कति खुसीको माहोल हुन्थ्यो 💕| तर पनि हजुरको माया सधै भरी हामी साथ हुने छ| 💞 #birthdayvlog #blessedbaby #hamitharuni #aamakomaya

Category

Show more

Comments - 23