Duration 5:43

Darjeeling News | बाबु छोरीको सम्बन्धलाई बदनाम गर्ने दुष्ट बाबुलाई जन्मकैदको सजाय

477 watched
0
7
Published 17 Dec 2021

Subscribe👉️ #AJNews24 #पिताको_नाममा_धब्बा😡 Wicked father sentenced to life imprisonment for defaming father-daughter relationship १७/१२/२०२१ आफ्नै छोरी माथी दुश्कर्म गर्ने ४३ वर्षीय एक व्यक्तिलाई कालेबुङ न्यायालयले आजीवन कारावासको सजाय सुनाएको छ। विगत वर्ष २०२० को मार्च महिनामा कालेबुङको एउटा गाउँमा आफ्नै पिताले छोरी माथी धेरैपल्ट दुष्कर्म गरेको घटना अघि आएको थियो। भने यसै घटनाका आरोपी पितालाई कालेबुङ जिल्ला न्यायालयले एक लाख रुपियाँको जरिमाना साथै आजिवन कारावसको सजाय सुनाएको छ। भिडियो👆️ Contact for News or Advertisement 9775495618

Category

Show more

Comments - 0