Duration 24:47

Salyan Mahafil | Hukum Dhadkan | सल्यान महफिल । हुकुम धड्कन् । Setoparda

55 442 watched
0
1.5 K
Published 23 Dec 2020

यस च्यानलमा अपलाेड भएका कुनैपनि भिडियाे डाउलाेड गरि अनाधिकृत रुपमा युट्युव फेशबुक बा अन्य कुनै सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गर्न मनाहि छ। #setoparda #SetopardaGazal #Mahafil view more https://www.setoparda.com Like us on Facebook https://www.facebook.com/setopardanews Follow us on Twitter https://twitter.com/setoparda Follow us on Instagram https://www.instagram.com/setoparda

Category

Show more

Comments - 109
  • @
    @SetopardaTv4 years ago सल्यान महफिलमा बाबु त्रिपाठीका गजलहरु सुन्नुहोस्
    6
  • @
    @sumanyoutuber52474 years ago ए जिन्दगी तिमी पिर नगर, त्यसरी हुँदैन
    बादलले पनि आकाशलाई नछोडी हुँदैन
    तिमी मभित्र छौ भन्ने मिथ्या हो , भ्रम हो
    ऐनाको भित्र पट्टि को हुन्छ ? कोहि हुँदैन ।।❤️❤️❤️
    14
  • @
    @santoshniroula61174 years ago तिमीले चाहे जस्तो आजादी मरे पनि हुँदैन ।
    क्या सेर छ गुरु ।
    हुकुम गुरु🙏❤️🙏
    4
  • @
    @narendrabudhathoki80284 years ago हुकुम धड्कन सर ज्युको साहित्य र ज्यान दुबै मोटाएछ । 11
  • @
    @skumarchand4 years ago पुरै आउन बाकी नै छ । त्यसैले मैले त हेरेको छैन सो एकैचोटी पूरा भिडियो डाउनलोड गरेर हेर्ने हो खुब मजा आउँछ ।। 5
  • @
    @tejbohara40854 years ago त जन्मेकै साल देशबाट निस्किएको हुँ
    था थ्यो एकदिन घरबाट निकाल्छस् भनेर
    वाह 💚
    12
  • @
    @rockandlove70434 years ago तपाईं यो युगले मागेको गजलकार हो गुरु
    लभ यु बड्डा
    भीम बिश्वकर्मा
    5
  • @
    @meshakkhaling32574 years ago हुकम धडकन को गजल र गजल प्रस्तुती ले आङ नै जिरिङ जिरिङ बनाउछ 5
  • @
    @tahalkaintertenment91834 years ago मफ गर्नुहोस मित्र अब देखी म कैले पिउदिन !
    मेरो कलेजोमा आमा गुमाएकी सानी छोरी छ !!
    वाह यो शेरले मुटुमा बाण हान्यो अब देखी पनि चुरोट पिउदिन❤️❤️🤘
    9
  • @
    @maheshmanav4 years ago गजल एकदमै सुन्दर मोटाउनु भयो छ हुकुम जि 3
  • @
    @raikoltang4 years ago शब्दहरुको खेती खूब सुन्दर लाग्यो, नमन छ वहाँलाई 6
  • @
    @user-fm1pm3mt3c3 years ago मामा जि साच्चिकै मन छोयो केही टुक्राहरु ले ।।।
  • @
    @bishalmahat82103 years ago आवाजबिहिन मौनताको गर्जन सुनिन्छ ••‌•आहा!!छोयो ••! क्या बात् ! 2
  • @
    @tnbhardwaj95934 years ago आजिवन जेल ठोक्दे सरकार उहाँलाई ,मलाई अत्ति मनपरो शब्द शब्द !! हार्दिक नमन् हुकुम धड्कन् प्रती 🙏🙏 2
  • @
    @pramodthagunna13003 years ago Dada ❤️ kyaa mitho kya, diaheart fan❤️ 2
  • @
    @NareshSen4 years ago फेरी ढोकासम्म आएर नफर्किनु, आवाज दिनु म तिम्रो नहुनुमा तिम्रो यही कमजोरी छ 🥰🥰🥰🥰 4
  • @
    @RajKumar-uy3qx4 years ago तिमीले एकचोटि भन्न सकिनौ, बस भनेर ।
    म पनि कति सजिलै छुटिएछु, हस भनेर । वाह वाह वाह हुकुरम सर
    5
  • @
    @HDT2603 years ago तपाईंको सबै शेर ले मन छुन्छ सर अतिराम्रो 👌👌 2
  • @
    @bishnuadhikari4523 years ago हरकुनै गजल र गजल भित्रका हर सेरहरु भुल्न दिदैनन ,,सबै जिबन्त विम्ब र प्रतिक ,, माटोको धड्कन । 1
  • @
    @amarrajghimire10654 years ago एकमात्र हुकुम धड्कन । कोहि छैन उ जस्तो । 2
  • @
    @user-pc7gm7wb3s4 years ago हाम्रो गर्धन थाप्ने बानी छ नथापी हुँदैन 4
  • @
    @shyamasheem67384 years ago बाबू त जन्मेकै साल म देशबाट निस्केको हु।
    तिमिले एक चोटि भन्न सकेनौ बस भनेर
    म पनि कति सजिलै छुट्टिएछु हस भनेर
    था थ्यो एक दिन घर बाट निकाल्छस भनेरll
    5
  • @
    @madanshahi62844 years ago आवाज मोटो भएछ । बाचनशैली पनि बदलिएछ । तर गजल त आगो नै छन 2
  • @
    @singersagarlamawaibaofficial3 years ago yo bich bichma feri wa vandai kanai khane gari karaune le po gazal sunnai nadine vayo vaneko. Kasto gazal sunnai khallo lagne tyo wa feri vaneko sound sunda. Ki ta camera ko xeumai basnu vayena testo manxe so aba dekhi baru gazal sunnai xodinxa...🙏🙏. ... 1
  • @
    @laureyofficial40764 years ago 𝑫𝒂𝒊 𝒉𝒋𝒓 𝒌𝒂 𝒈𝒂𝒋𝒂𝒍 𝒅𝒂𝒎𝒅𝒂𝒓 𝒙𝒂𝒏 2/2 𝒄𝒉𝒐𝒕𝒊 𝒉𝒆𝒓𝒊 𝒔𝒂𝒌𝒆 𝒚𝒂𝒌𝒂𝒅𝒂𝒊 𝒎𝒂𝒏 𝒑𝒂𝒓𝒙𝒂𝒏 𝒈𝒂𝒋𝒂𝒍 𝒗𝒂𝒏𝒆𝒔𝒊 2
  • @
    @samjhanasamjhana59313 years ago फेरि ढोका सम्म आएर नफर्किनु आवाज दिनु म तिम्रो नहुनुमा तिम्रो यहि कमजोरी छ
  • @
    @sujanshrestha19593 years ago Kavita lekhne kalam yo hatale samauxa matrai nasamjhanu
    Pariaayema yo desh ko ghumto chyatida tarbar nabokxa nasamjhanu
  • @
    @pratikgautam92399 months ago तिमिले एकचोटी भन्न सकिनौ बस भनेर
    म पनि कतिचाडै छुट्टिए हस भने।
    बाबू त जन्मिएको साल हो मैले देश छोडेको
    थाहा थियो एकदिन घरबाट निकाल्छस भनेर।
  • @
    @casarun18773 years ago Baira ko tori kati janne vako ho paagal