@NabingoleEntertainment20553 years agoदिदिले बोलेको कान्छा शब्द मनपराउने जति यता हाजिर गरमहै 77
@
@villagerneplease3 years agoदुखमा पनि रमाउन सक्ने नेपाली मात्र हो।।गर्व छ नेपाली हुनुमा।।नमन छ माईली दिदीलाई 35
@
@miguellimbu67463 years agoकति मिठो बोली दिदिको अनि कान्छा भन्दा कति नजिक को आफ्नै भाईलाई झै बोलाउनु भो खुशी लाग्यो। 5
@
@samirsunar49033 years agoदिदीको कुराले मेरेा मन छाेयाे कति हसिलाे मुहार 1
@
@devrajgole3 years agoईमन्दार पौरखी मनको सफा माईली दिदिको कुरा सुनेर मज्जा आयो। 12
@
@Dinalemagar3 years agoकति मिठास शब्द माहिली दिदिको छोरा ठूलो भए पछि कमाउलान नि कान्छा आहा हरेक कुरा पछिको कान्छा सम्बोधन ले अन्तरबार्ता नै लोकप्रिय लाग्यो।। 4
@
@binodgurung20163 years agoकति मिठो बोली हो। अझै कति मिठो संग कान्छा😍 11
@
@kalpanarimal98523 years agoमाईली दिदी को मेहनत लाई सलाम म माहाराष्ट भिवडी मुम्बई
@
@gombista67063 years agoदिदी को बोल्नेसैलि निकै खुल्ला छ यस्तो मान्छेहरू को मन खुल्ला हुन्छ दु ख जे जतिभयपनी हांसेर बोल्ने खुसी रहने सफलता को सु भ कामना छ 13
@
@dillilamsal85143 years agoमाइली दिदी को मेहनत ब्यबसाय फलिफाप होस!
@
@tekbahadurshrestha81223 years agoदेश बिदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनी लाई बिजया दशमी को शुभकामना ... 10
@
@chandragurung25673 years agoम हङकङ बाटो हेर्दै छु माइली तामाङ्ग को कुरा हेर्दै छु सारै दुःख लाग्यो उहाँ काे सङ्घर्ष लाई सलाम छ बधाई 14
@
@purnagharti65762 years agoदिदी ले जे बोल्नु भाको छ सबै बस्तबिक नै छ
@
@poonikavlog87292 years agoकान्छा भन्दात सारैमिठो मेरै भाइको याद अायो धन्य बाद बैनि
@
@bijaytamang2343 years agoकान्छा भन्द त आफ्नै दिदि जस्तै लाग्याे ❤❤❤❤❤ 13
@
@ramraiofficial...99553 years agoबिचरा माइली दिदिले धेरै दुख गर्नु भको रैछ , मेरो सलाम छ माइली दिदी लाई 🙏🙏❤️❤️ 8
@
@serlygurung24663 years agoMayili baini kati sunderi kati khula bichar ko tapayi ko wujwal bhabisya ko kamana salute you mo khagendra tamang Hong Kong
@
@maalaamaalaa96633 years agoमाइली दिदीको मिठो बोली हासि lohar सारै मनपर्यो दुःख नगरी सुख पाउँदैन राम्रै हो त्यो पनि देश बिदेशिने भन्दा नेपालमै ठिक्छ राम्रो काम गर्नुभएछ दिदी ले खुसि लाग्यो यो कुर सुनेर धन्यवाद दिदी र च्यानल भाईलाई🙏🙏🙏💟💜❤️💞🌹🌹🌹🌹💐💐💐
@
@janujanu8573 years agoनमसकर हजूर बैहिनी मो कूबेत भट मेरोजसतै ठूने को रै छ💓💞💕💟💗💓🙊🙊🙊👏👏👏👏
@
@pakhreentamang45783 years agoरमाइलो बहिनी कुरा जति सुन्याे झन सुनी रहुँ लाग्ने ईन्टर भ्यू सकेकाे पत्तो पाएन छ। 1
@
@krishnadevibasnet9173 years agoKati mitho suni rakhao jasto boli didi ko !
@
@shantikokhojima60403 years agoहाम्रो गाउँले माइली दिदी भनेर चिनिने 🤗 मेरो आसु लाई मिडियामा देखेर खुशी लाग्यो😘 उहाँले गरेका संघर्ष दु:खद बाट हामीले पनि पाठ सिक्ने छौं र, सिकेका पनि छौं ☺️☺️ उहाँको बुढा बुढी नै निकै मेहनती हुनुहुन्छ 😊 अझै उत्तरोत्तर प्रगतिको कामना आसु मिस यु😘 ...3
@
@santoshnepal15543 years agoदिदिको आगामी दिनहरुमा राम्रो हुँदै जाओस यहि छ सुभकामना 4
@
@kamalrai65523 years agoदिदिको आट र हिम्मत लाई मान्नै पर्छ अनि दिदी को बोल्ने शैली कति मीठो ।। 1
@
@chefsuman69722 years agoMaili didi kura sunda dukha pani lagyo kuranai kura haru sunda ramailo hasnu man lagyo
@
@ramchandra90603 years agoसाहसी माइली तामाङ बैनिको मीठो बोली अनि राम्रो काम ।बैनी लाई सफलताको शुभकामना
@
@tarathapa23973 years agoमाइली दिदि को व्यवसाय फलोस् फुलोस राम्रो गर्दै जानुहोला । अझै उन्नती प्रगती को शुभकामना दिदि !🙏
@
@manpowerthapa76213 years agoहास को भन्दानि दिदि को प्रसम्शा धेरै आयो मिठो बोलिले
@
@magarlafatej23133 years agoरमाइलो हुनुहुदोरहेछ दिदि कति सफ्फा मन भएको 1
@
@chandraprakashkawar19353 years agoधेरै राम्रो खुशी लाग्यो मलाइ नि यस्तै केही न केही घर्मा गर्न मन छ म अहिले मलेसिया बात हेर्दै छु
@
@narayanpaudel82413 years agoअब सबै नेपाल आयर आफ्नो जन्म भुमि मा थोरै भए नि कमाउने हो नेपाल आत्मनिर्भर हुनुपर्छ ।
@
@gyanpabitayoutubechanal69873 years agoAfnai gaughrma ramailo sathma poesa ra Kam grnu saknu proud god jop 👍🙏😗🌍 1
@
@chandra13693 years agoमाईलि दिदिकाे कति मिठाे बाेलि। हे कान्छा छैन छैन भन्नू हुन्छ। माईलि दिदिलाई पर्गतिकाे धेरै धेरै शुभकामना ल
@
@rairam14443 years agokati mitho hou didiko boli suni rahau jasto🙏
@
@nagendrathapa91443 years agoKasto ramro interview Thank you nepal chitre. 1
@
@gracera35513 years agoHard working Lady ,good example God bless you 🙏✝️💕 4
@
@bijaylama38993 years agomehanati bahini lai mero salute cha..garyo bhane aafnai dash ma huncha bhanne euta darilo udhaharan ho..dukh cha tara khushi pani...
@
@maiya7343 years agoकति सुनौ सुनौ लाग्ने बोली हो के तामङ्ग्नी दिदिको कुरा बोलिचालि
@
@longlivehumanity36643 years agoMaili didiko boli chahi sunu lagne. sarai ramailo ra mehanati hamro maili didi.
@
@bikashniceallchettri18253 years agoDoing very good job sister do something In our own country we must learn Like a this sister may God bless🙏❤ Your family members🙏 1
मेरो आसु लाई मिडियामा देखेर खुशी लाग्यो😘
उहाँले गरेका संघर्ष दु:खद बाट हामीले पनि
पाठ सिक्ने छौं र, सिकेका पनि छौं ☺️☺️
उहाँको बुढा बुढी नै निकै मेहनती हुनुहुन्छ 😊
अझै उत्तरोत्तर प्रगतिको कामना आसु मिस यु😘 ... 3
थोरै भए नि कमाउने हो
नेपाल आत्मनिर्भर हुनुपर्छ ।
Thank you nepal chitre. 1
In our own country we must learn
Like a this sister may God bless🙏❤
Your family members🙏 1
माइली दिदि धेरै कडा हो कुरा गर्न सलाम छ है मेरोतर्फ बाट✊✊✊✊✊ 1
Molai ta maili hoina Yo cheli jethi hola
Nepal chitra samet lai DHANYA bat