Duration 39:15

बनेपामा फिल्मी सैलिमा ३मिनेटमै बच्चा गायब | पिसाब फेरेर आउँदा बच्चा पानी ट्याङ्कीमा मृ*तभेटियो | हेर्नुस

462 176 watched
0
3.7 K
Published 3 Aug 2019

1.good tv 2.program G talk with @ ganga 3.camera and edit.@ dinesh amatya 4.VJ.@ ganga lama हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!! Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9860114714 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l साथै तपाइले https://www.facebook.com/goodtv13/ https://www.instagram.com/#reactivated https://twitter.com/goodtv13 यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ । यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ । कारबाही गरिनेछ । #banepaKanda#gangalama#goodtv

Category

Show more

Comments - 932
  • @
    @kalpanasfamily18555 years ago यो पत्रकार आइमाईको प्रश्न सोध्ने तरिका ठिक लागेन निर्दोष लाई दोष लाउनु मिल्दैन सक्छौ भने सबैको फिङर टेष्ट गर पत्ता लाउछ लाग्छ वायद 74
  • @
    @yamsapkota56405 years ago बच्चाकाे बाबालाई अनुसन्धान गर्नुपर्याे सँका छ।।। 118
  • @
    @stupidabishekmagar66495 years ago दाइ चाहिँ सोजो छ जस्तो लाग्छ अफ्नै बाउ लाई निगरानी राख्नु पर्छ 65
  • @
    @bhagwatiadhikari74195 years ago बाउले हेर्दा सुतेको जस्तो देख्ने अामा अाइपुग्दा अोड्ने झरेको भन्दा शंका यहि नै छ । बाउ फर्किदा हजुरबुबा ट्वाइलेटबाट निस्किनु बच्चा हराउनु यहि घरमा बस्ने र परिवारमाथि नै शंका छ 32
  • @
    @MusicLover-ho6uj5 years ago बच्चाको बाउ प्रतिनी अनुसंधान गर्नु पर्यो 15
  • @
    @simadevkota32245 years ago थाहा छैन मैले पाप सोछे या धर्म मेरो संङ्का चाहि मृत्यु हुने बाबू को बाबा तिर नै गको छ किनकि बोल्दा आत्तिएका र डगमगाएका छन दुई वटा कुरा पनि गरेका छन सबैले ध्यान दिएर सुन्नु होला उहाँको कुरा हरु 132
  • @
    @kumariu2b6835 years ago पुरा भिडियो हेर्दा त बच्चाको आमा बाउ लाइ नै शंका गर्नुपर्ने देखिन्छ 113
  • @
    @sharmanarayan85355 years ago सबै जना का फिङ्गर टेष्ट गरे थाहाँ भै हाल्छ,, 120
  • @
    @melodygaming68505 years ago सबै भन्दा ठुलो गल्ती आमा र बाबाको किन 16महिनाको। बच्चा छोडेर हिड्नु पर्ने पानी एक जनाले लिन गएको अनि अरुलाई दोष किन दिने 40
  • @
    @kalpanasfamily18555 years ago अर्को स्वास्नी ल्याउनुको लागि यहि बाउको पो चाल हो कि ? 19
  • @
    @khomurasaili5 years ago बच्चा को माम्मी र बुबा लाई त अलि कति पनि मलिनो अनुहार पनि छैन। 109
  • @
    @khomurasaili5 years ago घडी को सुई चाहिँ बुबा मम्मी तिर पनि घुमाउने की। 138
  • @
    @kalpanasfamily18555 years ago यो सोध्ने आइमाई को हो गङा बहिनी यो बेस्से पत्रुकार्नी रैछ यस्को सोध्ने शैली मन परेन 15
  • @
    @unikmoh93955 years ago मैले बुजेको कुरा गरिब दुखी निर्दोश लाई सजाय हुनु भएन अपराधी लाई सजाय हुनु पर्छ नेपाल प्रहरी होसियार 5
  • @
    @ritabista20635 years ago आफ्नो बच्चा मर्यो भनेको छ बाउ भनाउदो हास्दै बोलिरहेको छ मेरो सन्क्का 100% तेहि बाउ भनाउदोलाइ छ सायद अर्कि बुडि ल्याउन लाई होला आफ्नो बच्चा मारेको 93
  • @
    @anujugjali65745 years ago अामा बाबा त पिरमा पनि नभए जस्तो छ। पत्रकार काे तरिका ठिक लागेन अनुसन्धान नै गर्न खाेजे जस्तो लाग्यो 12
  • @
    @user-kq2qb8oe1y5 years ago लामो बच्चा मरेको रे बाउ आमा को हाउ बाउ हेर्दा त दोसि बाउ आमा नै पो हो कि के हो अनुहार त हसिलो छ त बाउ आमा को त यो अबस्था मा त अलि दुखित देखिनु पर्नी 47
  • @
    @RajumjkRajumjk5 years ago बीचर त्यो बाबु लाई निन्द्र मै हुँदा हालेको होला जस्तो लाग्यो टयााकि भित्र अपराधी घर भित्र नै हुनुपर्छ ?? 42
  • @
    @user-jp3lq9fw9d5 years ago येति सानू परिवार लाई पानी लिन पनि बिहानै बुडा बुडि नै जान पर्नी कस्तो हो एक्जना गयेर एक्जना त बच्चा सङै हुनुपर्छ नि एक्छिन नछुटिनी खाल्का रेछन जस्तो छ बुडा बुडि बाउ को अनुहार मा कुनै पीडा नै देखिदैन अचम्म 13
  • @
    @kumaryonzan36705 years ago टयाडकी को बिर्को कसैले खुल्ला राख्दीयो बच्चा उठेर पस्यो अनी अरूले बिर्को बन्दा गर्यो ! 12
  • @
    @sushilgames2m4985 years ago होइन यो good tv hoina प्रश्न गर्ने त ganga sister होइन तनि प्रसन गर्ने तरिकाइ भयन के छेउको न टुप्पाको प्रस्न गराइ भयो ganga जि ले भा छर्लङ्ग पारेर इन्टर्भिउ लिनुहुन्थियो 25
  • @
    @pratigyakhadka48285 years ago बाहिर को मान्छे ले ब्च्चा लेगेको भये बच्चा रुन्थ्यो कित आफै खस्यो आमा लाई खोज्दा 8
  • @
    @gandakiaaja22535 years ago बच्चा को बुबालाई अनुसन्धान गर्नु 100% कुरा बाहिर अाउछ 2
  • @
    @laxmangiri85195 years ago यो बच्चा को बाउलाई पनि अनुसन्धान गर्नुपर्छ 2
  • @
    @bhagawatibhagawatipaudel72335 years ago तेया जति पनि छन सबैकाे पिङगंर टाईप गरनु है ,जसरि पनि अपराधि पतता लाउनु परछ ,, भाेलि फेरि अर्को बच्चा जनमाउनु परछ फेरि यहि चाल हुनछ , अब तेहा नबसनु , र अपराधि पतता लाउनुस् 17
  • @
    @vuntimgr57145 years ago नजिक काेठामा बस्याे भन्दैमा सब कुरा थाहा हुन्छ र के नचाहिने कुरा
    हामिलाइ खै केही थाहा हुदैन चिनेकाे पनि छैन एउटै घरमा बस्या मान्छेहरुलाइ
    जामाना खराब छ अाफ्नै बाउअामा छाेराछाेरि त छाेड्दैन अनुसन्धान हाेस न पतरपतर पत्रकार मात्र बाेलेर हुन्छ र अाफैले देखे जस्ताे छ्या ।। ...
    18
  • @
    @benukarai34335 years ago सबैको फिङ्गर गर्नुपर्छ अपराधी पत्ता लागि हाल्छा। 14
  • @
    @kopilimbu41375 years ago हे भगवान त्यो बाबुलाई कति छट्पटी भयो होला निद्रा मा हुदाहुदै पानीमा हाल्ने कस्तो पापी कस्तो निर्दयी 😭😭😭😭 10
  • @
    @user-im9in7rp9t5 years ago अब राम्रो डाक्टर र पुलिस हो भने पछि पोसम्याडम मा थाहा भईहाल्छ नित 14
  • @
    @lalitalamichhane87945 years ago यो खाते पत्रकार स्कुल जा बरु के सोधेको बच्चाको बाउसङ राम्रो सङ अनुसन्धान गरीयोस । 6
  • @
    @kamalkhanal94095 years ago मन मोटाव थियो भन्दैमा आरोप लगाउनु हुदैन सत्य तथ्रय पत्ता लगाउनु पर्छ , दुई जनाको मन मोटाव को बदला अर्कोले नि लिन सक्छ 2
  • @
    @kiratrai69725 years ago हन प्रहरीले किन अनुसन्धान न गरेको हो सबैलाई सोधपुछ गर्नु पर्छ घरमा बस्ने सबैजना लाई अनुसन्धान हुनुपर्छ 5
  • @
    @ridammogoll39215 years ago यो घत्नाको बारेमा अलि राम्रो सङ्ग छान्बिन हुनु पर्छ ताकी त्यो दुधे बालक्को आत्माले सान्ती पाउस र एस्तो घत्ना जो कसैलाई पनि नपरोस बिचरा बाबुको के दोस थियोर्😂😂😂😂 12
  • @
    @ramsar63705 years ago यो घटना मा बुबा आमा हजुरबुबा र त्यो घरमा बस्ने नजीक को कोठामा बस्ने घरबेटी सबैलाई अनुसंधान गर्नु पर्ने देखियो किनकी 10/15 मिनेट को हराहरिमा बच्चालाई मारिसको रहेछ 10
  • @
    @gyanendrasherchan1245 years ago बच्चा होस या मन्छे को सरिर होस पानी मा डूबे पछी बाहीर तैरीन १ घन्टा लाग्छः यो पक्कै बच्चा को आमा र बाबा को संक़ा जस्तो लाग्छः 1
  • @
    @mayakunwargulmi69175 years ago बच्चा को बाबा आमा लाई नै केरकार गर्नु पर्छ किनभने उनी हरु लाई कत्ती पनि चिन्ता भएको छैन 1
  • @
    @sirjanalove82735 years ago यो interview लिने मान्छे पनि के बोलिरा होला तरिका छैन सबै बुझेर बल्ल लिनु एउटै कुरा के गरेको जति बेला पनि बाबा ममिको सपोट मात्र छ कुरा त सबैको बुझ्न जरुरी छ नि 4
  • @
    @kalikalpana9385 years ago रिस उठयो भन्दै मा अरुलाइ दोश दिनु राम्रो होइन ।पहिलो सन्तान त्यस्तो हुदा बाउ आमा त पागल हुन पर्ने हो तर खै कुनै निरासा देखियको छैन ।खै के भनम 8
  • @
    @AnjeelaGurung5 years ago Yo interview line kt don’t deserve to be journalists 👎🏼👎🏼👎🏼👎🏼only Ganga sis deserves in good tv 3
  • @
    @rohitmaharjan7085 years ago Tyo bau vanda pni arko dai lai pir pareko jasto xa tyo dai sojho pni dekhinxa 5
  • @
    @kumarbhandari75605 years ago दुनियाँ दिवाना कुरा गरेर पत्रकारले डलर खुब कमाउने भए।यति न्याय दिने भए त्यो घरमा जति मान्छे बस्छन् ती सबैलाई छानबिन गर्नु पर्छ यसरी एकतर्फी अारोप लगाउन कसैलाई मिल्दैन भोलि अरु कसैले गरेको भए के गर्ने होसियार भएर interview लिनु होला
    धन्यवाद👏👏
    ...
    8
  • @
    @harkatamang70895 years ago Bau aama sirious dekhiya na ho, something is wrong, seriously need to investigation, 59
  • @
    @prasiddhibhusal55765 years ago अहिलेकाे समयमा कसैले कसैलाई बिश्वास गर्ने अबस्था छैन घर देखि पर सम्म अनुसन्धान गरि दाेषिलाई हदैसम्म काे कारबाहि हाेस। 9
  • @
    @indrabahadurkarki62855 years ago यो हत्या नै गरेको हो पुलिस ले राम्रोसँग छानबिन गर्‍यो भने पत्ता लाग्छ तर यो घटना त्यही घरमै रहेको मान्छेले गरेको हो फिङगरले पत्ता लाग्छ सत्य कहिले डग्दैना तर बरबिचार त्यो बच्चाको के दोष थियो प्रहरी ले राम्रोसँग छानबिन गरोस् । ... 5
  • @
    @chhabilalpakhrin64545 years ago बुवा , आमा , हजुरबुबा र घरमा बस्ने सबैजनालाई छानबिन गर्नुपर्छ त्यो काम प्रहरी को हो! मिडियाले त सत्यतथ्य छानबिन को लागि प्रहरीलाई झकझकाउने मात्रै हो! 5
  • @
    @sirjanalove82735 years ago गल्ती के हो पत्ता लगाएर मात्र बोल्नु पर्छ डायरेक्ट सङ्का त गर्नु भएन नि ,अभिभाबक झगडा हुन्छ भन्दैमा बच्चालाई सजाय त कसैलाइ पनि दिदैन नि,यो बच्चा को मामी dady को पनि कमजोरी हुन्छ नि किन अरुलाइ सङ्का गर्नु 3
  • @
    @rameshchhetri37655 years ago Doshi finger print bataw patta lagauna sakenxa ke nai pane la print metauxa ke nai
  • @
    @lamaradha89135 years ago नातिलाइ त हजुर बा ले पो हाल्यो होला है अनुसन्धन गर्नु पर्छ मलैत तेस्तो पो लग्यो 1
  • @
    @lalitalamichhane87945 years ago हे भगवान के हुँदै छ हाम्रो नेपालमा यो बाउ आमालाई अलीकती नि पिर छैन यिनीहरुले नै हो बिचरा सानो बच्चाको के दोश थियो र । 3
  • @
    @mannmagar19515 years ago त्यो च्याखुरी कस्तो कुपत्रकार हो?कुनै पनि अपराधिक बिषयमा कसरी कुरा राख्नुपर्छ भन्ने थाहा छैन भने प्रयाप्त ट्रेडिङ लिन जा।सोध्न पाउछ भन्दैमा तथानाम सोधेर हुन्छ?जति जे सोध्नु पर्ने अनुसन्धान गर्ने सम्बन्धित निकायका मान्छेले सोधिहाल्छ नि।तेरिमा च्याखुरी😡घर भित्रैको मान्छे हो बाहिरको हुनै सक्दैन भन्ने क‍ो?श्रीमान श्रीमती बिचको अापसी व्यवहारीक कुराहरु किन सोधखोज नगरेको? ... 6
  • @
    @devthapa28865 years ago बच्चा नै रोको कराको न सुन्नु बाहिरी मान्छे पनि न आको भने कतै आफ्नै सपरिवा मै होकि जस्तो लाग्छ है सायद बच्चा को मिर्तु पहिले नै भको हुनु पर्छ र पछि फालेको होला(बाबा,आमा,बाजे) 1
  • @
    @rajukunwor35985 years ago आधिकारिक रूप मा सोध पूछ गर्ने क्रम जरी भये पनि एक चोटी बचा को बाबा ममी तिर पनि ध्यान आकर्षण गरौं कि बिहान पानी लिन जाने क्रम मा बचा को ममी बाबा संगै गाको थियो कि केहि समय अगी पछी भाको थियो बुज्न जरुरी छ किन भने येस्तो घटना अहिले समाजिक संजाल मा धेरै सुन्दै हेर्दै आको छौ कि बचा पाएर नाली मा फालेको छ झाडीमा फालेको छ केहि समय अगी पोखरा मा पनि एउटा बाबु लाई जन्म दी बारीमा साल नाल रगत सहित फालेको दृश्य देखेऊ बिहान अधेरै 4/5वजे को समय छ वृद्ध बा हुनुहुन्छ आँखा कम पनि देख्न सक्नु हून्छ कपडा लाई बाबु जस्तै बनायो भने सोचिन्छ कि बचा तेही छ जस्तो लाग्न सक्छ पहिला परीबरीक एक आपस मा झगडा पनि भाको थियो कि श्रीमान श्रीमती बीच हुन सक्छ बाहिर को कोही आको छैन र पहिला बाच्चा को बा बा लाई राम्रो संग सोध्नु पर्छ पानी लिन जाने टाइम मा अगी को गाको या संगै गाको बुज्नु पर्छ महिला पनि कमी हुदैन ...... ...
  • @
    @gandhiyonghang25605 years ago सबैलाई फिङ्गर चेक् र कुकुर द्वारा चेक गर्नु पर्छ थाहा भै हाल्छ । 10
  • @
    @ramayakml82425 years ago तेहि हो जो रिसिबी छ उहीँ हो हत्यारा मलाइ त बचा हरु को आसाध्य माया लाग्छ चादै समात्नु पर्ने
  • @
    @whoispradeep3 months ago बच्चा मरी रा छ कसैको अनुहारमा चिन्ता को अलिकति पनि झझल्को छैन।
  • @
    @parshuramrai89945 years ago बिचरा नानुको पानी भर्ने निहुँ मा कुन चै पापिले कु कर्म गरेकै हो ! 3
  • @
    @jiyalalathakur85515 years ago थुक्क पापी जो भएनी जो ले गरेनी कहिले पनि राम्रो नहोस साला त्यो पापी लाई तर एकदिन न एकदिन पाप धुरी बाट करउछ 4
  • @
    @sampanarai61285 years ago सोझो मगर केटा लाई दोष नलगाउ बाबा लाई थाहा छ फर्केर पानी लिन गएको मान्छे किन आयो हासी हासी खुशी भएर बोलेको छ बाबु चाहिँ पत्रकार सोध्ने तरिका मिलेन 1
  • @
    @anilvlog22445 years ago अब भने हत्यारा पत्ता लाग्यो ।हत्यारा कि बाउ कि हजुर बुवा रहेछन् ।अब निकरानि बाउ हजुर बुवा माथि सङका लाग्यो ।नत्र किन छोराको बाउ,अामा हजुर बुवाको अनुहार किन हसिलो। 1
  • @
    @jessicalimbu28925 years ago आमाले नै हो 100% पानी लिनु जानू भन्दा पैइले नै अनि बाबू सुतेको जस्तो बिस्तार मिलउने नत्र अरुले कस्ले मिलाई राख्छ ।त्यो बाजेले अरु बेला देख्ने बानीले देखेको जस्तो मात्र लागेको हो । र बौको पनि हात छ 10
  • @
    @parushrestha11205 years ago Babu timi tyo pani tyanki ma timlai nindra mai lager tyanki ma haldyo kunchai papi le haldyo timi nindai ma kasari tadpiyo kati run khojyo kati nissasiyo hola babu ma socher aasu ko dhara rokiyen timro aatma le santi pawos babu k hudaix hamro Nepal 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 ... 17
  • @
    @ritagurung54575 years ago Good t.v. ramro sagá sod pux garnu paryo k ho para sodeko tehi ho 2
  • @
    @gyanendrasherchan1245 years ago मीडीया ले बच्चा को आमा बाबा लाई केर कार गर्दा पत्ता लाग्छः 1
  • @
    @bhanuacharya77365 years ago मत भगवान माथि बिशवास राखछु। न देखेको चोर बाबु सम्म हुन्छ भन्छन। 3
  • @
    @rekhadharan83535 years ago Yo kam chai baba mamiko hunu parxa kati pani dukha maneko xaina k ho yasto mami 6
  • @
    @Everestpool20005 years ago ससुरा ट्वाइलेट गएको लगभक २,३ मिनेट ट्वाइलेट जादा बच्चाको बाबु त्याहा अाएको र बच्चा लाइ हेरेको भने पछि २,३ मिनेटको ग्याबमा बच्चाको बाबु पनि त्यहि भएकोले त्यति छोटो समयमा बाहिर बाट अाएर अरुले हाल्यो भन्नु त्यति सान्दर्भिक नहोला , अरुले भन्दा पनि कि टंकिको ढोका खुल्ला रहेर अाफै खसेको हुनु पर्छ र अर्को ति २ जना बाबु र हजुरबा २ मध्ये १ हुनुपर्छ जस्तो लाग्छ ।। ...
  • @
    @anilashaphal57705 years ago यो पत्र कार्नी ले गु खायनी हुन्छ कुनै पर्स्न सोद्नै जन्दैनी भने के को पत्र कार अब फेरि स्कुल गय हुन्छ 1
  • @
    @somtmg20225 years ago kat yo buda budi kun chai le gareko hunu parxa जस्तो लयो कुरा सुन्दा 7
  • @
    @Djroj12345 years ago हे बरै खोइ के भा हो । नेपाल मा
    घर को मान्छे को काम नै हो
    ल छिटो पत्ता लगाउनु पर्यो
    5
  • @
    @rpadhikari78245 years ago बच्चाको बाउ आमालाइ पनि राम्रोसँग अनुसन्धान गर्न जरुरी छ
  • @
    @minathapapalpaliminathapap88185 years ago Khai k ho ke ho ghar bahir ko pni aako xain re aba tyo bachcha le aafai tyo tangkiko dhakan uthayer khasyo vanamta bichara 16/month ko bachchale sakdain mata sarah sar tyo bachcha lai marekai ho tehi gharko manxele😢😢 3
  • @
    @sapnarahul44485 years ago Kasto Kura batareko cha yo Bhai le kina ho sodheko Kura jabaf nai diyako xina 5
  • @
    @dipeshrijal48855 years ago Teyo dakkan kholera pani cheack gare ra khulla xode ko raixa hola babu paso. Ani kasle dakkan lagayo babu pase ko pattai vayena 6
  • @
    @santkum775 years ago Jasle tenkima hernu vaneko usailai badi xanbin hunu parxaki jasto lagyo mero bicharma 18
  • @
    @hiragarbuja57475 years ago कोठा को धोका खोल्नु नदिनु र पानी भर्न गएर फेरि फर्की आउनु मा छिमेकी को बुढि लाई नाइ 95%% संङ्खा हुन्छ र बोली सुन्दा हेर्दा त्यो छिमेकी को बुढी को बोली धेरै चर्को 2 छ संङ्खा गर्नु पर्ने ठाउँ देखिन्छ आफ्नो बाबू रुदा घर्मै बूढो पनि हुनु हुदो रहेछ पानी थाप्न गएर फर्किनु पनि संङ्खा को घेराउ हो ...
  • @
    @rajankhanal42895 years ago एतिकै अरूलाई आरोप लगाउनु हुदैन सत्य तथ्य के हो प्रदा फास गर्नु पर्छ ।
  • @
    @chhabilalpakhrin64545 years ago अचेल युट्युवेहरु सबै वकिल र न्यायाधीश बन्दै गएको छ! 5
  • @
    @chandraprakashlimbuhanggam27075 years ago Hoina nepal achchham ko ghatanaharu matra ghatxa ta k hunu lagyo... 3
  • @
    @kalpanaale81865 years ago आमा बाउ किन हो अफ्नो बच्चा को हत्या भयेको छ तर serious नै देखिदैनन त आफ्नो बच्चा मरेको कस्को बाउ आमा होसमा हुन्छ 1
  • @
    @karuanu7455 years ago त्यसै दोस चै लगाएर बिचराहरुलाई मात्र खेरी रहन मिल्दैन , त्यसै भन्न चै मिल्दैन है पुलिस प्रसासन छ , सत्य तथ्य आउनु पर्छ ,क
  • @
    @zeenasharekrishna26985 years ago पत्रकार पनि स्कुल नै नगएको जस्ती हजुर बाउलाई केरकार गर्नु पर्छ। 3
  • @
    @tembarai13895 years ago Afnai bau ra aamaa lai thaxa from Australia 17
  • @
    @sugo79475 years ago म ९९% बच्चाको आफ्नै बाउलाई सङ्का गर्छु । 1
  • @
    @ff-mgr_gamar86545 years ago खै के भन्नु हराएको बच्चाको मम्मी मा केही निराश छाको देखिदैन मम्मी तिर पनि राम्रो छानबिन हुन पर्छ अरूलाई सॅका मात्र गर्न हुदैन यो नेपाली जमनामा 1
  • @
    @jessicalimbu28925 years ago आमाले पानी लिनु जाने बेलामा तेस्तो गरेर गाको होला बाबाले बाबु सुतेको जस्तो देखे भन्छ तेस्तै बाजे पिसाब फेर्नु जादा सुतेको जस्तो देखेको हो अरु बेला सुतेको देख्ने बानिले मेरो बिचारमा आमा नै हो राम्रो आनुसन्दान गर्नु पर्छ आमा भनेर छोरनु मिलेना ... 3
  • @
    @pradyumnabhandari57515 years ago १) पानीमा मानिस खसेकाे कतिबेरमा तैरिन्छ, २) घरबेटीले कुनबेला ट्यांकी खाेलेकाे र कुनबेला बन्द गरेकाे ३) बच्चा केठाबाट वाहिर निस्कदा ट्यांकीकाे ढक्न तिर लाग्ने संभाबना कति छ ३) मेराे बिचारमा बच्चा पानीमा खसेकाे ४५ मिनेट पछि मात्र खाेजी भएकाे छ । ...
  • @
    @tivohs96505 years ago फिङ्गर टेष्ट हुनु जरूरी किनाकी बच्चा नसमाइ त फ्याँक्न मिल्दैन र सङ्का बाउमा पनि केन्द्रीत छ 1
  • @
    @EmanMgr5 years ago बाबा आमा त अलि कति नि दुखी छैन त के हो? सङ्का त्यता नि छ है ।त्य्स्तै लाग्नेहरु यता हाजिर हुनु है ।
    आउनुस साथी बनम मेरो Channel Subscribe गरि दिनुस है ।
    3
  • @
    @kesikastha94215 years ago Katai bajele uthada kheri kichera po maryo ki dar le tyanki ma halnu ni sakxa hai 3
  • @
    @kristinavlogs57835 years ago jasle tyking ma hernu vanyo tehi manxelai sdnuni kasari ek kasi tanking ma hernuni vanxra
  • @
    @rohitrai64905 years ago nani ko Aama baba laai Anusandan garnu pareu turuntai somthing wrong tenson dekhiyena Anuwar ma natra Arko Room ko babu laai dekhada xora ko yaad Aayera vakano futera Aaudaina ra wastai xaina....😢😢😢😢😢😢 1
  • @
    @mathurathapa98195 years ago Budi bahek sablai jil ma lagera khan nadiyar piteyra sablai bandha kotha ma rakhna parxa hou 7
  • @
    @debikamgr7145 years ago ल अामा अामाकाे त दुशमनि भयाे रेे बाबू काे के दाेश थियाे अपराधिलाई कडा भन्दा कडा सजाय हाेस
  • @
    @sarthak3kff5452 years ago राम्रोसँग अनुसान्धन गर्नु परो आफ्नो आमा ले जो मरेको जस्तो छ बच्चा मोरेको आमामा बिहोस हुनु पर्नी हो रोएर यो बुरा बुरिलाइ जो छान मीन गर्नु पर्छ अरु लाई दोस दिनु गलत हो अलि राम्रोसँग बुझनी पत्रकार आउनु परो बाहिरा को मान्छे लाई दोस दिनु अपराध हो यहि बुरा बुरिलाइ अनुसान्धान गर्नु पर्छ आफ्नो आमा बुवा ले मारेर कोठामा लगेर त्यो आइमाई र बुरालाइ दोस दिएको होला अपराधी लाई कराबाइ गर्नु पर्छ छ पत्रकारले पनि के अरुलाइ दोस दिदै सोधेको हो ...