Duration 56:58

Nepali Christian Movie | कष्टको बीचमा आनन्दको कटनी | कसरी एक इसाईले रोग-बिमारको अनुभव गर्‍यो

Published 3 Nov 2021

के तपाइँ जान्न चाहानुहुन्छ कि परमेश्‍वरको लागी कठिनाइहरु र परीक्षाहरु को बीच गवाही कसरी खडा गर्न को लागी? यदि तपाइँ यस विषयमा रुचि राख्नुहुन्छ, कृपया मेसेन्जर को माध्यम बाट हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्, र हामी यहाँ हुनेछौं, कुनै पनी समयमा तपाइँ संग कुराकानी गर्न को लागी तयार छौं। जान सक्‍नुहुन्छ। Messenger: https://shurl.me/messenger-ne Nepali Christian Movie | कष्टको बीचमा आनन्दको कटनी | कसरी एक इसाईले रोग-बिमारको अनुभव गर्‍यो झोङ्ड जिन्मिङ्ग मण्डलीको एक अगुवा हुन्, आफ्‍नो कर्तव्यको लागि कष्ट भोग्‍न सक्छिन्, र उनी विश्‍वसनीय र जिम्‍मेवार दुवै छिन्। उनको ढाड दुख्‍ने समस्या भए तापनि, पीडा सहँदै उनले आफ्‍नो कर्तव्य पूरा गरिरहन्छिन्। तैपनि, उनको अवस्था झन् खराब बन्छ, र अस्पतालमा जाँच गर्दा तिनको कम्‍मरको ४ र ५ भागको जोर्नी सरेको भन्‍ने पत्ता लाग्‍छ। यदि तिनले तुरुन्तै उपचार पाइनन् भने, तिनी ओछ्यान पर्न सक्छिन्। यसद्वारा तिनी निकै चिन्तित हुन्छिन्, तर परमेश्‍वरकै अनुमतिमा यो अवस्था आएको हो, र परमेश्‍वरले उनलाई जाँच गर्दै हुनुहुन्छ, उनको विश्‍वास र भक्ति जाँच्‍दै हुनुहुन्छ भन्‍ने उनलाई विश्‍वास हुन्छ। तिनले आफ्‍नो उपचारमा सहकार्य गरिन् र आफ्‍नो कर्तव्य राम्ररी पूरा गरिन् भने, परमेश्‍वरले अवश्य नै तिनलाई सुरक्षा दिनुहुनेछ भन्‍ने उनले विश्‍वास गर्छिन्। तर समय बित्दै जाँदा, उनको अवस्था झन्-झन् खराब बन्दै जान्छ, र उनी कुनै पनि समयमा पक्षाघात हुने खतरामा पर्छिन्। यो बिमारको परीक्षाबाट उनले कसरी पार पाउँछिन्? र उनले कसरी आनन्दको कटनी गर्छिन्? यो कुरा पत्ता लगाउन कष्टको बीचमा आनन्दको कटनी हेर्नुहोस्। कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली: https://ne.godfootsteps.org सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली App डाउनलोड गर्नुहोस्: https://ne.godfootsteps.org/app.html Google Play: https://play.google.com/store/apps/details?id=org.godfootsteps.thechurchofalmightygod&hl=ne App Store: https://apps.apple.com/us/app/the-church-of-almighty-god/id1166298433 CAG Hymns: https://play.google.com/store/apps/details?id=org.GodFootSteps.NewSongsOfTheKingdom इमेल ठेगाना: contact.ne@godfootsteps.org

Category

Show more

Comments - 15