Video title :
नजानि नहुने एक्सेलका ४ ओटा Trick | Top 4 Amazing Excel Tricks | Every Excel User Must Know
About this video :
एक्सेलसँगै एक्सेलका ट्रिकहरु जान्नु पनि अनिवार्य हुन्छ । एक्सेल ट्रिकहरुले एक्सेलमा काम गर्न सजिलो बनाउँछन् । यो भिडियोमा एक्सेलका आश्चर्यलाग्दा ४ ओटा Amazing tricks हरु सिकाइएको छ । जुन Trick हरुले तपाईंको समय बचत गर्नेका साथै सबैका सामु तपाईँलाई Smart पनि बनाउँछन् । Excel चलाउन जान्नु मात्रै ठुलो कुरा होइन, यसका विभिन्न Trick हरु जानेर Smart Work गर्नु पनि एक महत्वपूर्ण कुरा हो ।
जुन काम एक्सेलमा एक क्लिकमा सम्पन्न हुन्छ त्यो काम तपाईँले एक एक गरेर गर्न थाल्नुभयो भने तपाईँ सबैका सामु लज्जित बन्नुपर्ने हुन सक्छ । नेपाली बुक च्यानलका एक्सेल सिकाइ सम्बन्धि भिडियोहरु हेरेर एक्सेल सिकिरहनु भएका दर्शकहरुले विभिन्न समयमा गर्नुभएका प्रश्नहरुमा आधारित रहेर यो भिडियो तयार पारिएको छ ।
भिडियोमा बताइएका यी ट्रिकहरुले तपाईंलाई एक्सेलमा काम गर्दा निकै ठूलो सहयोग गर्दछन् । भिडियो हेरिसकेपछि यी ट्रिकहरुले तपाईँलाई चकित बनाउनेछन् र यी ट्रिकहरुको नियमित प्रयोग तपाईँले अवश्य नै गर्नुहुने छ ।
आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ ।
भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला ।
Excel Top 6 Tricks :
/watch/4Uk8UMPWD3oW8
Excel Top 5 Tricks :
/watch/8Nn4AXlYBe5Y4
ग्रेडसिट निर्माण भाग १
/watch/wInRFiiNB9VNR
ग्रेडसिट निर्माण भाग २
/watch/k5ANrNjdpK0dN
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH
PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY
Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA
Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N
School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe
Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s
Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK
Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda
Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0
#nepali_book
#excel_tips_and_tricks
#excel_for_beginners