Duration 2:11

Kaha timero mayalu lai - Lyrics

366 watched
0
14
Published 12 Aug 2023

कहाँ तिम्रो मायालुलाई छाडी राखेउ कहाँ तिम्रो मायालुलाई छाडी राखेउ त्यहिँ गोरेटोमा त्यसको माया छ कि छैन त्यहिँ गोरेटोमा त्यसको माया छ कि छैन कहाँ तिम्रो मायालुलाई छाडी राखेउ गाग्रीमा थापेको पानी पानी चिम्टिएले लिपेको आगन आगन अगेनामा दौराको धुवा धुवा आँशु पुछ्ने कुसुमे रुमाल रुमाल फर्की आउने हो कि होइन मोटरको धुवा उडाउदै फर्की आउने हो कि होइन मोटरको धुवा उडाउदै कहाँ तिम्रो मायालुलाई छाडी राखेउ गीत गाउछौ सुन्दरी खोलाको तिरमा तिरमा माया लाउछु डाँडापारीको गावैमा गावैमा गीत गाउछौ सुन्दरी खोलाको तिरमा तिरमा माया लाउछु डाँडापारीको गावैमा गावैमा फर्की आउने हो कि होइन मोटरको धुवा उडाउदै फर्की आउने हो कि होइन मोटरको धुवा उडाउदै कहाँ तिम्रो मायालुलाई छाडी राखेउ कहाँ तिम्रो मायालुलाई छाडी राखेउ त्यहिँ गोरेटोमा त्यसको माया छ कि छैन त्यहिँ गोरेटोमा त्यसको माया छ कि छैन कहाँ तिम्रो मायालुलाई छाडी राखेउ छाडी राखेउ, छाडी राखेउ, छाडी राखेउ

Category

Show more

Comments - 5