Duration 1:18

नेकपा नेता नारायणकाजी श्रेष्ठकाे भिडियाे प्रकरण बारे रामनारायण बिडारीकाे टिप्पणी यस्ताे छ ।

Published 13 Dec 2020

नारायणकाजी श्रेष्ठ जाे नेकपाका प्रवक्ता हुन् । अहिले पूर्व राजदुत कमानसि‌ लामासँग गरेकाे वार्ताकाे भिडियाे सार्वजिनक भएसँगै चर्चा र विवादमा छन् । अार्थिक लेनदेनकाे विषयमा मध्यस्थता गरेकाे साे भिडियाे प्रकरणबारे पार्टीका अर्का नेता रामनारण बिडारीकाे टिप्पणाी यस्ताे छ ।

Category

Show more

Comments - 0